punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय सभाको बैठक सर्‍यो, आजै १:१५ बजे बस्ने

Chaupati
safha napa

काठमाडौं। राष्ट्रिय सभाको बैठक सरेको छ। आज बिहान ११:१५ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसकेपछि बैठक स्थगित गरिएको हो।

बैठक आजै दिउँसो १:१५ बजे बस्ने गरी निर्धारण गरेको एक सूचना प्रकाशित गरी जानकारी दिइएको छ।


१७ चैत २०८१, आइतवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु