punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

Chaupati
safha napa

कञ्चनपुर।कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिललाको बेलौरी नगरपालिका– ५ मैनाहबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९ हजार २६४ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको चिनी,सुर्ती, प्लास्टिक झिल्ली, मोटरसाइकल थान–१ लगायतका सामान प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ


१७ चैत २०८१, आइतवार १२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु