punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

Chaupati
safha napa

काठमाडौं । नागढुंगा(नौबीसे )सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदो सहितको पहिरो खस्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।

आज (शुक्रबार) दिउँसो लेदो सहितको पहिरो खसेपछि नौबीसे तर्फको सुरूङ मार्गको प्रवेशद्वार नजिकै पहिरो खसेपछि सडक दुई तर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।


११ असोज २०८१, शुक्रवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु