punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा भारी वर्षा मापन, कति भयो वर्षा ?

Chaupati
safha napa

काठमाडौं । बैतडीमा भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बैतडीको सिद्धपुर केन्द्रमा पछिल्लो १२ घन्टामा १०८ मिलिमिटर वर्षा भएको हो ।

विभागका अनुसार त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले स–साना नदीहरूमा जलसतह केही बढ्ने छ ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


१४ भदौ २०८१, शुक्रवार १०:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु