punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

Chaupati
safha napa

आज (आइतबार) दिउँसो सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दैछ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना नै जारी गरेर प्रदेश सभा बैठक आह्वान गरेको छ। साउन ३२ गते सचिवालयबाट प्रकाशित सूचनाबाट प्रदेश सभाको पाँचौ अधिवेशनको चौथो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो।

तर प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले अर्को सूचना जारी गर्दै आज दिउँसो ३ बजे बैठक बस्ने भन्दै प्रदेश सभा सदस्यहरुलाई उपस्थितीका लागि आह्वान गरिएको छ।

 


२ भदौ २०८१, आइतवार १२:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु