punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विषालु च्याउ खाँदा बालिकाको ज्यान गयो

Chaupati
safha napa

जाजरकोट, साउन १२ । जाजरकोटमा विषालु च्याउ खाँदा एकजना बालिकाको ज्यान गएको छ । यस्तै अन्य सातजना बिरामी भएका छन् ।
मृत्यु हुनेमा जिल्लाको कुसे गाउँपालिका –१ की तीन वर्षीया अञ्जना चलाउने रहेकी छिन् ।

उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएका छन् ।
घरपरिवारका सबैजनाले एकै समयमा च्याउ खाएका थिए ।
बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको छ ।


१२ साउन २०७७, सोमवार १०:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु