punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ

Chaupati
safha napa

धनगढी, असार २ । कैलालीको गोदावरी नगरपालिका २ स्थित एक होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलापमा संलग्न जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को पुरुष, सोही ठाउँकी ४५ वर्षीया महिला, वडा नम्बर ७ कि २८ वर्षीया महिला र धनगढी उपमहागनरपालिका वडा नम्ब्र ५ का ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रण लिई जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरी सार्वजनिक हित समेत बिरुद्धको कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।


२ असार २०८१, आइतवार १९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु