सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

सुनको मूल्य आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 


१८ जेठ २०८१, शुक्रवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु