कैलालीमा विपद् राहत वितरण गर्दा प्रशासनको स्वीकृति अनिवार्य लिनु पर्ने

धनगढी । कैलाली जिल्ला प्रशासन कार्यालयले विपद् राहत वितरण गर्दा प्रशासन कार्यालयबाट अनिवार्य स्वीकृति लिनु पर्ने बताएको छ ।

विपद् राहत वितरण गर्दा जिल्ला प्रशासन कार्यालयको अनिवार्य स्वीकृति लिएर मात्र वितरण गर्न प्रशासनले आज सूचना जारी गर्दै सबैलाई आग्रह गरेको हो । 


२९ साउन २०८०, सोमवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु