punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रि-ओपन सेसन: ३.५२ विन्दुले बढ्यो नेप्से

Chaupati
safha napa

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ। यससँगै सूचक २१४७.६८ अंकमा आएको छ।
यस अवधिमा ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो।

यस सेसनमा कुल ३८ वटा कारोबार भएको छ। २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ।

बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।


२ साउन २०८०, मंगलवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु