punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु

Chaupati
safha napa

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। दशरथचन्द नगरपालिका- ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे।

चालक कैलालीका सुरेन चौधरी रहेको प्रहरीले बताएको छ।

सोमबार बेलुका दशरथचन्द नगरपालिका- २ बाट निर्माण सामग्री बोकेर वडा नम्बर- ६ तर्फ जाँदै गरेको सुपप्र ०१००- २ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


२ साउन २०८०, मंगलवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु