punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यार्सा संकलक तीनजना चट्याङमा परि घाइते

Chaupati
safha napa

दार्चुलामा चट्याङमा परेर तीनजना घाइते भएका छन्।  यार्सगुम्बा संकलन गरिरहेका माथी चट्याङ पर्दा तीनजना घाइते हुन पुगेका हुन्। उनीहरुको अहिले उपचार भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन्। यसअघि पनि यार्सा संकलन हिमपहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो।


३१ वैशाख २०८०, आइतवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु