punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने

Chaupati
safha napa

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् ।

आज भएका सेमीफाइनल खेल वर्षाले प्रभावित भएपनि नेपाल समूह विजेताका रुपमा फाइनल प्रवेश गर्यो ।

यूएईले ओमानलाई डकवर्थ लुईस पद्धतिमा २ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गर्यो ।

फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

सोमबार वर्षाले खेल प्रभावित भए मङ्गलवार पुनः खेलाइने छ ।

मङ्गलवार पनि खेल हुन नसके ओडिआई र्याङ्किमा अगाडि भएको टीम एसिया कपका लागि छनोट हुनेछ ।


१६ वैशाख २०८०, शनिवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु