punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज थप १५ जनामा कोरोना

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा आज १५ जनामा कोरोना संक्रमण देखिएको छ। गत २४ घण्टामा २०६ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमण पुष्टि हुने अधिकांश भारतबाट फर्किएका रहेको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यसअघि हिजो ११ जनामा संक्रमण देखिएको थियो।

भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको छ।

संक्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशनालयले आग्रह गरेको छ।


१२ वैशाख २०८०, मंगलवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु