punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जग्गा विवादलाई लिएर झडप : एकको मृत्यु, तीन घाइते

Chaupati
safha napa

रौतहटको गढीमाईमा नगरपालिकामा जग्गा विवादलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीमाई नगरपालिका वडा नम्बर ८ धोबिनियामा जग्गा विवादलाई लिएर दुई समूहबिच विवाद भएपछि गोली हानाहानको क्रममा एक जनाको मृत्यु भएको हो।

यस्तै, दुर्घटनामा ३ जना घाइते भएका छन्।

अवैध हतियारबाट गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घाइते भएका तीनै जनाको उपचार गरुडास्थित ग्राण्डी अस्पतालमा भइरहेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।


२ वैशाख २०८०, शनिवार १८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु