punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भोलिबाट सुरु हुने सूचना प्रविधि प्रदर्शनीको यसरी हुँदै छ तयारी (तस्बिरहरू)

Chaupati
safha napa

कैलाली । कैलालीको धनगढीमा भोलिबाट सूचना प्रविधि प्रदर्शन क्यान इन्फोटेक २०७९ को आयोजना हुन लागेको छ ।

कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा भोलिबाट २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी हुँदै छ । धनगढी स्थित सोराइ ब्यांक्वेटमा अहिले प्रदर्शनीको तयारी भइरहेको छ ।

भोली १० बजे प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए ।
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने तयारी छ ।

No description available.No description available.No description available.No description available.No description available.


१५ फागुन २०७९, सोमवार १७:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु