सुनचाँदीको मूल्य आज स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ छ । र तेजावी सुन प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएका छन ।

यता, चाँदी प्रतितोला १ हजार २९० रुपैयाँ पर्ने महासंघले जनाएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 


८ फागुन २०७९, सोमवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु