punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बन्चरो प्रहार गरी आमाको हत्या

Chaupati
safha napa

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका, ६ स्थित बागमारा मुक्त कमैया शिविरमा गएराती आफ्नो सहोदर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।

सोमबार राती बाघमाराका ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बन्चरो प्रहार गरी हत्या गरेका हुन ।

बन्चरो प्रहार बाट गम्भीर चोट लागेका कारण उनको उपचारका लागि लालरत्न अस्पताल बाट रिफर गरी नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ।

चौधरीलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लगिसकेको जानकारी दिएको छ।


१७ माघ २०७९, मंगलवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु