punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगो ताप्दै गर्दा महेन्द्रनगरमा विस्फोट, दुई जना घाइते

Chaupati
safha napa

आगो तापिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा विस्फोट भएको छ । विस्फोटमा परि २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पुर्व-पश्चिम राजमार्गको भानु पाटि प्यालेस अगाडि आगो तापिरहेका बेला स्प्रे विस्फोट भएको थियो ।

विस्फोटमा परि घाइते भएकाहरूको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।


१६ माघ २०७९, सोमवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु