punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पारस खड्काले लिजेण्ड लिग खेल्ने

Chaupati
safha napa

नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले तेस्राे संस्करणको लिजेण्ड लिग क्रिकेट खेल्ने भएका छन् ।

उनी प्रतियोगितामा टिम एसियन लायन्सबाट खेल्नेछन् ।उनको टोलीमा पाकिस्तानका मोहम्मद हाफिज,शोयब अख्तर रहेका छन् ।

त्यस्तै श्रीलंकाका थिसारा परेरा पनि एसियन लायन्समा रहेका छन् ।

एसियन लायन्सले उपुल थरंगा, राजिन सालेह, मिसब उल हक, शाहिद अफ्रिदी, अस्गर अफ्गान, दिलहरा फर्नान्डो र मुथैया मुरलीधरणलाई यसअघि नै आवद्द गरेका छ ।
लिग २७ फेब्रुअरी देखि मार्च ८ सम्म कतारमा आयोजना हुने छ ।


११ माघ २०७९, बुधवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु