punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

Chaupati
safha napa

लागू औषधसहित कञ्चनपुरमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीद्वारा बेलौरी नगरपालिका–३ का २८ वर्षीय राम अवतार रानालाई लागू औषधसहित पक्राउ गरेको हो।

रानालाई बेलौरी–धनगढी हुलाकी सडक खण्डमा जाँच गर्ने क्रममा सु।प।प्र। ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो ।


१० माघ २०७९, मंगलवार ११:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु