punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा माटोको ढिस्कोमा पुरिएर दुई महिला घाइते

Chaupati
safha napa

दार्चुला — दार्चुलामा माटोको ढिस्कोमा पुरिएर दुई जना महिला घाइते भएका छन् ।

जिल्लाको लेकम गाउँपालिका–५ मा शनिबार दिउँसो माटोको ढिस्कोमा पुरिएर अम्कुरका ईश्वरी जोशी र माहाना जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

दुवै जनालाई तत्काल स्थानीयले उद्धार गरी घाइतेमध्ये ईश्वरीलाई एम्बुलेन्सबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको थियो ।


१७ पुस २०७९, आइतवार ०७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु