punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा दलको नेता छनोट गर्न माओवादी संसदीय दलको बैठक सुरु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको बैठक सुरु भएको छ ।

बिहान माओवादी प्रदेश कमिटीको बैठक सकेर अहिले संसदीय दलको कार्यालयमा दलको नेता छनोट गर्न बैठक सुरु भएको हो । बिहानको बैठकमा माओवादी प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरू उपस्थित थिए ।

सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने म्यान्डेट प्रदेश समितिले दिएको थियो । अहिले सर्वसम्मत रुपमा दलको नेता छनोट गर्न बैठक जारी छ । तर, सर्वसम्मतको सम्भावना कम रहेको माओवादी  नेताहरूको बुझाइ छ ।

यहाँ माओवादी स्थायी कमिटी खगराज भट्ट र केन्द्रीय सदस्य ओम विक्रम भाट आकाङ्क्षी छन् ।

 


१६ पुस २०७९, शनिवार १५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु