punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्यमा सामान्य गिरावट

Chaupati
safha napa

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १४०० रुपैयाँमा कारोबार भएको थियो ।


१४ पुस २०७९, बिहीवार ११:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु