१ साउन २०८३, शुक्रवार
बझाङमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अगाडिको चक्का फुत्किएर दुर्घटना परेको स्थानीयले बताएका छन्। दुर्घटनामा चार जना घाइने भएका छन् । उनीहरूको परिचय खुल्न सकेको छैन।
१२ पुस २०७९, मंगलवार १२:२६ बजे प्रकाशित
RAMA Bhattarai