punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शपथमा १७ जना सांसद अनुपस्थित

Chaupati
safha napa

प्रतिनिधिसभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको शपथ पछि हुनेछ ।

संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन् ।


७ पुस २०७९, बिहीवार १४:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु