punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटनामा शिक्षिकाको मृत्यु

Chaupati
safha napa

चौतारा साँगचोकगढी नगरपालिका–६ ब्याङचेपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षिकाको मृत्यु भएको छ । उक्त नगरपालिका–९ मूलखर्कको आदर्श आधारभूत विद्यालयकी २४ वर्षीया शिक्षिका अनिता तितुङ उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम चौताराबाट–स्याउले जाँदै गरेको बा प्र–२–०७०–७५५५ नम्बरको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका थिए । मोटरसाइकल चालक चौतारा साँगचोकगढी नगरपालिका–५ का २६ वर्षीय अनिल तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


६ पुस २०७९, बुधवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु