punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आयोगले बुझायो राष्ट्रपतिलाई निर्वाचन परिणाम, संसद बैठक र नयाँ सरकार गठन कहिले ?

Chaupati
safha napa

निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको  हुन।

शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीहरू पनि सहभागी थिए । प्रतिनिधिसभा चुनावबाट प्रत्यक्ष र समानुपातिक गरी २७५ साँसद निर्वाचित भएका छन् ।

ताजा जनादेशअनुसार अब संसद बैठक आव्हान र नयाँ सरकार गठनका लागि आव्हान हुनेछ । यसको समय निर्धारण भने वर्तमान सरकारले गर्ने सिफारिसमा भर पर्छ । अहिले संसदमा ठूलो दलको रुपमा नेपाली कांग्रेस रहे पनि बहुमत भने कसैको पक्षमा पनि छैन् ।


२९ मंसिर २०७९, बिहीवार १३:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु