विश्वकपः ब्राजिल र क्रोएसियाको पहिलो हाफ बराबरी

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो हाफमा ब्राजिल र साविक उपविजेता क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी रंगशालमा जारी प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा दुवै टिमले गोल गर्ने अवसर पाएपनि फिनिसङमा चुक्दा अग्रता लिन सकेनन् ।


२३ मंसिर २०७९, शुक्रवार २१:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु