punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमतीको टाउको प्लास्टिकमा लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

Chaupati
safha napa

सुर्खेतमा श्रीमानले श्रीमतीको घाँटी रेटी हत्या गरी प्लास्टिकमा टाउको लिएर प्रहरी कार्यालय पुगेका छन्।

मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।

प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको छ ।

प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । अमरबहादुर एकबर्ष अघि वैदेशिक रोजगारबाट घर फर्किएको बताइएको छ ।


२१ मंसिर २०७९, बुधवार ०६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु