punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्ताे‍ रहला आज देशभरकाे माैसम ?

Chaupati
safha napa

आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज राति देशभर आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


२२ कात्तिक २०७९, मंगलवार ०७:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु