punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा १९ जना जुवाडे पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा १९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा दानीसहित १९ जना पक्राउ परेका हुन् ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ११२ रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ।


५ कात्तिक २०७९, शनिवार २२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु