punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जोशीको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा

Chaupati
safha napa

सरकारले आज सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज एक दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीको गत आइतबार १०३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनको शोकमा आज राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ ।


१ कात्तिक २०७९, मंगलवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु