१ साउन २०८३, शुक्रवार
बझाङमा एक पुरुष मृत फेला छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा एक पुरुष मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार बिहानै रताली टोलमा ४६ वर्षका प्रकाश जोशी मृत भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
१८ असोज २०७९, मंगलवार १३:४२ बजे प्रकाशित
RAMA Bhattarai