punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु

Chaupati
safha napa

फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ३८ हजार दुई सय तीन पुगेको छ ।

यहाँको स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार तीन सय ९९ पुगेको छ । यसै बीच ३१ जना सङ्क्रमितको कोभिड–१९ को जटिलताबाट मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२ हजार सात सय ९० पुगेको छ ।


१० असोज २०७९, सोमवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु