punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दाङमा चट्याङ् लागेर २ जनाको मृत्यु

Chaupati
safha napa

चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १२ गुराउ गाउँ बस्ने १६ वर्षीया दिपा घर्ती र १९ वर्षीया मनिषा शाहको चट्याङ् लागेर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो।

साथै चट्याङ् लागेर घाइते भएका अन्य ९ जनाको जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले आवश्यक उद्धार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


१६ भदौ २०७९, बिहीवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु