punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बसको ठक्करबाट एक बालकको मृत्यु

Chaupati
safha napa

तनहुँको देवघाट गाउँपालिका-५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गत साउन १७ गते ग१क ३०३४ नम्बरको बसको ठक्करबाट बाटोमा हिँडिरहेका ११ वर्षीय रिमेश तामाङ घाइते भएका थिए।

उनको सोमबार चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


२४ साउन २०७९, मंगलवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु