punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना, २० जना घाइते

Chaupati
safha napa

काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले गणेशमान चारनाथ नगरपालिका–१ स्थित लोकमार्गमा बस पल्टिँदा पाँच जना गम्भीर घाइते हुनुका साथै अन्य १५ जनालाई सामान्य चोटपटक लागेको जानकारी दिए ।

गम्भीर घाइते भएकाहरूलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको र सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ ।


२३ साउन २०७९, सोमवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु