punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मलेशियामा कञ्चनपुरका एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ।

मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए।


२३ साउन २०७९, सोमवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु