punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुढीगंगा-४ को अध्यक्षमा कांग्रेसका शाह विजयी

Chaupati
safha napa

बाजुराको बुढीगंगा नगरपालिका९४ को वडाध्यक्षमा कांग्रेसका मीनबहादुर शाह विजयी भएका छन्।

आइतबार बिहान आएको वडा अन्तिम परिणाममा शाह ८४० मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन्।
उनले एमालेका प्रकाशबहादुर रावललाई ६५८ मतले पराजित गरेका छन। उनका प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर रावल १८२ मत ल्याएका थिए ।


२६ असार २०७९, आइतवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु