punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छाउनी अस्पतालमा कार्यरत एक सैनिकले गोली हानी गरे आत्महत्या

Chaupati
safha napa

काठमाडौँ, ३० जेठ । काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सैनिकले गोली हानी आत्महत्या गरेका छन्। दुर्गाबक्स गण नारायणहिटी दरबन्दी भई छाउनी अस्पतालमा मेडिकल कोर्स गरिरहेका एक प्युठले आत्महत्या गरेका हुन्।सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पान्डेले आत्महत्याको पुष्टि गरेका छन्। बिहीबार बेलुका ९: १२ बजेको ड्युटी सकेर पालो परिवर्तन गर्ने बेलामा एसएलआर राइफलबाट आफैंलाई गोली हानी आत्महत्या गरेको पाण्डले बताए।


३० जेठ २०७७, शुक्रवार ०३:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु