punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज कुवेतसँग खेल्दै नेपाल

Chaupati
safha napa

एसीसी टी२० महिला च्याम्पियनपसिपअन्तर्गत शनिबार नेपालले कुवेतसँग खेल्दै छ। शुक्रबार भएको खेलमा भुटानमाथि ५० रनको जित हात पारेको नेपाल दोस्रो जितको खोजीमा शनिबार मैदानमा उत्रिन लागेको हो। नेपाली समयअनुसार शनिबार नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ।

नेपालले ६ गते बहराइन, ७ गते हङकङसँग खेल्ने तालिका छ। सेमिफाइनल खेल १० गते हुनेछ भने फाइनल भिडन्त ११ गते हुनेछ। नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन समूह बी मा छ। समूह ए मा यूएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। यो समूहबाट फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्नेछन्।


४ असार २०७९, शनिवार १०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु