punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिद्धारा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

Chaupati
safha napa

गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार समितिका संयोजक लोकराज पाण्डेय (आगो) सहितको टोलीले प्रधानमन्त्री देउवालाई धनगढीस्थीत देउवा निवासमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

समितले तीन सय शैयाको अस्पताल तत्काल संचालन गर्न तथा मेडिकल विश्वविद्यालय स्थापनार्थ तत्काल संसदमा विद्येक ल्याई लागु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तीन सय सैयाको अस्पताल संचालनको प्रक्रिया छिटै अगाडी बढाउने बताएका छन् ।

प्रधानमन्त्री देउवाले गेटा मेडिकललाई विश्वविद्यालय वा प्रतिष्ठान कुन मोडालिटीमा लैजाने भन्ने विषयमा पनी छिटै टुंगो लगाउने बताएका छन् ।


३ असार २०७९, शुक्रवार २१:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु