३२ असार २०८३, बिहीवार
राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिम आउने भएकी छन । उनी बुधवार बाजुराको बडिमालिका दर्शन गर्न जाने भएकी हुन ।
भण्डारीले नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्ने छिन् ।
१७ जेठ २०७९, मंगलवार १५:५० बजे प्रकाशित
RAMA Bhattarai