punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरा र टिकापुर विमानस्थल स्तरोन्नती गरिने

Chaupati
safha napa

सरकारले डडेल्धुरा र टिकापुर विमानस्थल स्तरोन्नती गर्ने भएको छ । यो संगै बलेवा,दाङको पनि विमानस्थल स्तरोन्नती गर्ने भएको हो ।

आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेल्धुरा, टिकापुर, बलेवा र दाङ विमानस्थल स्तरोन्नती गर्ने घोषणा गरेका हुन ।


१५ जेठ २०७९, आइतवार १७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु