punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको फाप्लामा क्रिकेट स्टेडियम तथा खेलग्राम निर्माण गरिने

Chaupati
safha napa

फाप्लामा क्रिकेट स्टेडियम तथा खेलग्राम निर्माण गरिने भएको छ ।आगामी आर्थिक बर्षको बजेटमा अन्तराष्ट्रिय मैदान सहितको क्रिकेट रंगशाला र खेलग्राम निर्माण गरिने उल्लेख छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै फाप्लालाई क्रिकेट स्टेडिमय सहितको खेलग्रामको रुपमा विकास गरिने बताएका छन् ।


१५ जेठ २०७९, आइतवार १७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु