punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेयरमा जितेपछि हमालको धन्यवाद पदयात्रा (फोटो फिचर )

Chaupati
safha napa

सुदूरपश्चिमको एक मात्रै उपमहानगर धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गरेका हुन् ।

No description available.

हमालले नृप बहादुर वडलाई झन्डै दोब्बर मतले हराएका हुन् । गठबन्धन भएपनि जनताले अहिले बिकास चाहेकै आफु निर्वाचीत भएको उनले बताए । हमालले २६ हजार ८६५ मत प्राप्त गर्दा वडले १४ हजार ८१७ मत पाएका हुन् ।

No description available.

धनगढीमा जम्मा ६३ हजार ६४३ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा हमाल वडसंग करिव २७ सय मतले हारेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 


८ जेठ २०७९, आइतवार १८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु