punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपमेयरमा प्रतिस्पर्धीभन्दा दोब्बर मतले सुनिता डंगोल अगाडि

Chaupati
safha napa

काठमाडौं महानगरपालिकाको उपमयरमा एमालेकी सुनिता डंगोलले बलियो अग्रता लिएकी छन् ।

उनी मुख्य प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छिन् । वडा नम्बर १ मा १०० भोट गनिएकोमा सुनिताले ३३ भोट ल्याएकी छन् भने श्रेष्ठको भोट ११ छ ।

यस्तै वडा नम्बर ३२ मा ७० भोट गणना हुँदा सुनिताले २४ र श्रेष्ठले १२ मत ल्याएका छन् । समग्रमा अहिलेसम्म १७० भोट गणना भएकोमा सुनिताले ५७ मत र श्रेष्ठले २३ ल्याएका छन् ।


३१ वैशाख २०७९, शनिवार १३:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु