punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोदावरी नगरपालिकामा एमालेको अग्रता, कांग्रेस पछि पर्‍यो

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिकामा एमालेले अग्रता लिएको छ ।  ६०० मत गणना हुँदा मेयरमा एमालेका गोकर्ण भट्टले अग्रता लिएका छन् । एमालेका गोकर्णले २३७ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका कांग्रेसका वीरेन्द्र भट्टले २०४ मत पाएका छन् ।

यसैगरी उपमेयरमा एमालेकै शारदादेवी रोकायाले २३६ मत पाएकी छिन् । उनलाई पछ्याइरहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले १२६ मत पाएकी छिन् ।


३१ वैशाख २०७९, शनिवार १२:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु