punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लेक लागेर डोल्पामा म्यादी प्रहरीको मृत्यु

Chaupati
safha napa

उपल्लो डोल्पाको शे-फोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।

डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।


२८ वैशाख २०७९, बुधवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु